कञ्चनपुर, भदौँ ७ । कञ्चनपुरका सरोकारवालाहरुले चुरे सरक्षणमा जोड दिएका छन । शुक्रबार चुरे सरक्षण सञ्जाल नेपालको १६ औँ बार्षिक साधारण सभामा सहभागि वक्ताहरुले चुरे सरक्षणमा जोड दिएका हुन ।
रौटेलामा भएको चुरे सरक्षण सञ्जाल नेपालको साधारण सभामा सरक्षणकर्मी एव सरोकारवालाले जिल्लाको विपद् न्यूनिकरणका लागि उत्तरी चुरे भेग सरक्षण गर्नुको विकल्प नभएको बताएका छन ।
शुक्लाफाँटा राष्ट्रिय निकञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव बहादुर विष्टले चुरे सरक्षण अपरिहार्य रहेको बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कँडेललले वन, पर्यावरण वातावरण सरक्षणका लागि चुरे सरक्षण गर्नुपर्ने बताए । डिभिजन वन प्रमुख कँडेलले सामुदायिक सहितका सरोकारवालाले जोडदिएका छन । कार्यक्तमका प्रमुख अतिथि समेत रहेका बेदकोट नगरका प्रमुख तुलसी जोशीले चुरेप्रति कुनैपनि छेडखानी खेलवार्ड गर्न नहुने बताएकी छिन ।
उपप्रमुख चुरे बिनास हुँदा सिङ्ग कञ्चनपुरमा विपद् निम्तिने भन्दै सरक्षणमा जोडदिएकी हुन । उपप्रमुख जोशीले चुरे सरक्षणका लागि चुरे सरक्षण सञ्जाल नेपालले अतुलनिय भूमिका निर्वाह गरेको समेत भन्दै प्रसंसा गरेकी छिन ।
कार्यक्तमको अध्यक्षता ग्रहण समेत गरेका चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले विभिन्न दातृ निकाय कार्यक्रम ल्याएर गरिने बताए । चुरे सरक्षण सञ्जाल नेपालका प्रशासन व्यवस्थापन करन भट्टले संचालन गरेको कार्यक्रमका सरक्षणकर्मी सहित सरोकारवालाको उपस्थिति रहेको थियो ।
Discussion about this post