कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

कैलाली:

कैलालीमा  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका – ५ तारानगर स्थित गोपि कृष्ण जोशीको भवन निर्माणका क्रममा आइतबार करेन्ट लागेर कैलारी गाउँपालिका – ६ का ३२ वर्षीय चन्द्रे चौधरीको मृत्यु भएको छ ।

नवनिर्मित घरको पिल्लरमा मसला हालि भाईब्रेसन मेसिन चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित