बेलडाँडी, ५ कार्तिक । बेलौरी देखि ईटा बोकेर बेलडाँडी आइरहेको ट्याक्टर दुर्घटना भएको छ । बेलौरी नगरपालिका–८ खप्टी पुल नजिककै बेलडाँडीको ट्याक्टर दुर्घटना भएको हो ।
बेलडाडी २ का भुवन राम लुहारले चलाएको भे १ त ५०६० नम्बरको ट्याक्टर अनियंत्रित हुदा दुर्घटना भएको छ बेलौरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खप्टी पुल नजिक हुलाकी सडक खण्डमा ट्याक्टर दुर्घटनामा परि चालक लुहार सामान्य घाइते भएको जनाए ।
Discussion about this post