बोलेरो गाडीको ठक्करबाट पोखरामा एक जनाको मृत्यु

पोखरा : बोलेरो गाडीको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ । लेखनाथस्थित आदर्श चोकमा आइतबार ग ३ च ४७५७ नम्बरको बोलेरोले ठक्कर दिँदा ५७ वर्षीय सोनु खड्काको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित