प्याब्सन पुनर्वासको अध्यक्षमा गौतम

कञ्चनपुर, पुष ३ । निजी तथा आवासीय विद्यालय संगठन नेपाल(प्याब्सन) पुनर्वास नगरको अध्यक्षमा नरेन्द्र प्रशाद गौतम चयन भएका छन ।

उपाध्यक्ष किशोर कुमार तामाङ्ग, सचिव नरेन्द्र प्रेमी, कोषाध्यक्ष हेम बहादुर सदस्यहरु सुरेश अधिकारी, सुरज कुमार नकर्मी र भजनु राना रहेका छन ।

प्याब्सन पुनर्वास नगरका अध्यक्ष बालकृष्ण ढकालको अध्यक्षतामा प्याब्सन कञ्चनपुरका जिल्ला अध्यक्ष अमराज भट्टको प्रमुख आथित्यमा भएको छ । प्रमुख अतिथि समेत रहेका प्याब्सन कञ्चनपुरका जिल्ला अध्यक्ष अमराज भट्टले शैक्षिक सुधारका कार्यक्रममा जोडदिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित