बेलडाँडी एमालेद्धारा आफ्ना उम्मेदवारलाई जिताउने विषयमा वडा बैठक

147
VIEWS

बेलडाँडी-आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाका उम्मेदवालाई जिताउनका लागि बेलडाँडी एमाले धमधम वडा भेला बैठक गरिरहेको छ ।

एमालेले आफ्ना साझा उम्मेदवार भएको बताउदै सबै मतदाताहरुलाई आफ्ना उम्मेवारले बेलडाँडीलाई कहिले विलिन गर्न नखोजको बताउदै केहि उम्मेदवारहरुले बेलडाँडीलाई बेलौरीका केहि वडामा खुम्च्याउन खोजेकाले खोजको आरोप लगाउदै यस्ता व्याक्तिलाई सबैले चिन्नु पर्नेमा बेलडाँडी प्रचार प्रसार विभागका संयोजक अक्कल बहादुर बिष्टले जानकारी गराउनु भयो ।

यति बेला हामीले वडा बैठकहरु गर्नुका साथै मतदाताहरुलाई उम्मेदवार चिनाउने काम भएको जनाए । बिष्टले यस क्षेत्रलाई विकास तिर धकेल्नु छ भने सुर्यमा आम मतदाताले मतदान गर्नुपर्नेमा जोड दिए । आफ्नो पार्टीको निति सिद्धान्तलाई छोडेर गरेको गठवन्धनको कुनै काम नभएको बताए । भोली तिनै उम्मेवारले धोका दिए भएकाले सबै मतदाताहरुले अव सचेत भएर मतदान गर्नुपर्ने बेला आएको जनाए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार