सुन को मूल्य तोलामा चार सयले बढ्यो

काठमाडौं : आज सुन प्रतितोला रु ४०० ले बढेको  छ।बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार भएका हो भने आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसै गरी, चाँदी प्रतितोला रु पाँचले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित