प्रतिनिधिसभा बैठक सर्‍यो

काठमाडौं, बुधबार दिउँसाे १ बजे बस्ने गरी बाेलाइएकाे प्रतिनिधि सभा बैठक ३:१५ बजे बस्ने गरी सरेको छ । विशेष कारण देखाउँदै आज नै ३:१५ बजे बस्ने गरी बैठककाे समय सारिएकाे हाे ।

जेठ १३ गते देखि प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको जोडिएपछि उनको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गर्दै आएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित