मेरो पार्टीले भनिहाल्यो, अब सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै होः देउवा

52
VIEWS

धनगढी,नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अब सुदूरपश्चिमको मुख्यमन्त्री गठबन्धनको हुने बताएका छन्। गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले आज (आइतबार) जोगबुढामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘​अबको सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै  हो,’ उनले भने,  ‘​मेरो पार्टीले भनिहाल्यो अबको मुख्यमन्त्री भट्ट नै हुन्‚ तपाईंहरू जिताएर पठाउनुस्।’ नेकपा माओवादी केन्द्रका नेता भट्ट गठबन्धनको तर्फबाट डडेल्धुराबाट प्रदेश सभा सदस्यका लागि साझा उम्मेदवार छन्।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार