काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले ओलीको राजीनामा स्वीकृत भएको जानकारी दिएका छन् ।
जेनजी आन्दोलन चर्किएसँगै मुलुक अस्थिर परिस्थितिमा पुगेपछि ओलीले मंगलबार पदबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृत भएसँगै अब नयाँ सरकार गठनका लागि संविधानअनुसारको प्रक्रिया अघि बढ्ने भएको छ ।























Discussion about this post