आज विजयादशमीको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे

काठमाडौँ । आज असोज १६ गते बडादसैंको मुख्य दिन विजयादशमीमा टीका–जमरा लगाउने उत्तम साइत बिहान ११ः५३ बजे परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसै बेला टीका–जमरा ग्रहण गर्नु शुभ मानिनेछ ।

बिहानैदेखि आ–आफ्ना घरमा देवीको प्रसादस्वरूप टीका–जमरा ग्रहण गर्ने र मान्यजनबाट आशीर्वाद लिने परम्परा अनुसार आज देशभर पर्व उल्लासपूर्वक मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित