सुर्खेतका लागि उडेका प्रचण्ड मौसम प्रतिकूलताका कारण खलंगामा अवतरण

10
VIEWS

चुनावी सभालाई सम्बोधन गर्न सुर्खेत हिँडेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  मौसम प्रतिकूलताका कारण सल्यान खलंगामा अवतरण भएका छन् ।

मौसममा सुधार आएसँगै आजै बिहान उनी खलंगाबाट सुर्खेत प्रस्थान गरेको बताइन्छ ।  ‘प्रचण्ड’ ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्डले हुम्लाको सर्केगाड,जुम्लाको खलंगा, र कालिकोटका मान्मा बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने जुम्लाका माओवादी नेता मनऋषि धितालले बताए

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार