बेलडाँडी एमाले आफ्ना उम्मेदवारलाई जिताउन सुस्म तरिकाले घरदैलो गर्दै

133
VIEWS

बेलडाँडी,
नेकपा एमाले बेलडाँडीले आफ्ना उम्मेदवारहरुलाई विजयी गराउनका लागि सुस्म तरिकाले घरदैलो अभियामा जुटेको जनाएको छ ।

एमालेले टोलटोलमा आफ्ना जनबर्गिय कमिटिहरुलाई सकृय पादै घरदैलो कार्यक्रमलाई तिव्र पारेको बेलडाँडी इन्चार्ज तथा चुना प्रचार प्रसार समितिका संयोजक अक्कल बहादुर बिष्टले जानकारी गराउनु भयो ।

उहाँका अनुसार पार्टीको निर्देशन अनुसार हामीहरु सुर्यमा भोट मागि रहेको र मतदाताहरु हाम्रो टोली घर आगनमा पुग्दा उत्साहित हुने गरेको उनले बताए । एमालेको डरले गठवन्धन होइन तटवन्धन गरेका दल भन्दा एमालेले देशमा सामाजिक सुरक्षा भत्ताको शुरुवात गरेको भन्दै बुढापाकाहरुले एमाले बाहेक अन्यलाई भोट नदिन सकिने बताउदै आएको बिष्टले जनाए ।

एमालेले बेलडाँडीका सबै वडामा घरदैलो अभियानलाई तिब्र रुपमा पार्दै आएको छ । सुर्य चिन्हमा भोट गर्न आम मतदाताले जानेका र फेरि पनि यसलाई रिभ्यु गर्न लागेको बिष्टले बताए ।एमालेका तर्फबाट संघमा तारालामा तामाङ, प्रदेश क मा वीर बहादुर थापा र प्रदेश ख मा पल्लबराज भट्ट उम्मेदवार रहेका छन् । मंसिर ४ को निर्वाचन परिणाम जिल्ला भर एमालेको पक्षमा हुने उनको दावी छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार