देउवा पक्षीय काँग्रेस बेलौरी ४को वडा सभापतिमा पाण्डेय निर्बिरोध

कञ्चनपुर/ देउवा पक्षीय नेपाली काँग्रेसको वडा अधिवेशन शुरु भएको छ ।
काँग्र्रेस कञ्चनपुरका वडाहरुमा अधिवेशन शुरु भएको हो ।

बेलौरी नगरपालिका ४को वडा सभापतिमा अशोक पाण्डेय निर्बिरोध निर्वाचित भएका छन ।
युवा अगुवा समेत रहेका पाण्डेय निर्बिरोध निर्वाचित भएका हुन ।

सम्वत पाण्डेय देउवा पक्षीय काँग्रेस वडा सभापतिमा सर्वसम्मत हुने पहिलो वडा सभापति भएका छन । जिल्लाभरी वडा अधिवेशन भईरहेको नेपाली काँग्रेसकी नेतृ मिना कुँवरले बताईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित