कञ्चनपुर । बेलडाँडी गाउँपालिकाले सञ्चालन गर्न लागेको डिजिटल मार्केटिङ तालिमका लागि २५ जना छनोट भएका छन् । आज बिहान बेलडाँडी गाउँपालिकाको कार्यालयमा सम्पन्न लिखित परीक्षामा सहभागी ३६ जनामध्ये प्राप्ताङ्कका आधारमा २५ जनालाई तालिमका लागि छनोट गरिएको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको नतिजाअनुसार थप ८ जनालाई वैकल्पिक उम्मेदवारका रूपमा राखिएको छ । छनोट भएका सहभागीहरूले गाउँपालिकाबाट सञ्चालन हुने डिजिटल मार्केटिङसम्बन्धी तालिममा सहभागी हुन पाउनेछन् ।
तालिमका लागि छनोट भएका व्यक्तिहरूको नामावली यसप्रकार छः
- Arun Dangaura
- Birendra Bikram Shahi
- Tirth Raj Bhatt
- Yagya Raj Bhatt
- Tapraj Rana
- Prem Prakash Joshi
- Nitesh Bahadur Bist
- Rita Devkota
- Bhumes h Basnet
- Keshab Raj Upadhyay
- Dinesh Raj Bhatt
- Nand Raj Bhatt
- Abhishek Mor
- Lal Singh Rana
- Mahesh Pandey
- Elisha Joshi
- Rachana Jaishi
- Pukar Rokaya
- Ramita Bohara
- Nitesh Kumar Shahu
- Lalu Sunar
- Dirgha Raj Ojha
- Sudama Rana
- Devaki Joshi
- Kamala Gurdhami Dhami
त्यस्तै वैकल्पिक सूचीमा Rekha Khatri, Kumari Laxmi Bhatt, Kiran Badayak, Kumari Rainsara Khatry, Bishesh Dangaura, Shanti Rana, Monika Bhandari र Kumari Khageshwari Oli रहेका छन् ।
गाउँपालिकाका अनुसार डिजिटल मार्केटिङसम्बन्धी सीप तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको हो।






















Discussion about this post