कञ्चनपुर क्षेत्र नं. १ को १ बाट एमालेका वीर बहादुर थापा पातल विजयी निश्चित

100
VIEWS

बेलौरी,
कञ्चनपुर क्षेत्र नं. १ को प्रदेश १ बाट नेकपा एमालेका वीर बहादुर थापा पातल निर्वाचित हुने निश्चित भएका छन् । थापा ११ सय ५३ मत गन्न बांकी हुंदै प्रदेशसभामा निर्वाचित भएका हुन् ।

उनले ११ हजार ८०१ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका बन्धु रानाले १० हजार ५९५ मत ल्याए । एमालेका थापाको मतान्तर १२ सय १४ रहेको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार