कैलालीमा यक महिला मृत अवस्थामा फेला

68
VIEWS

 

कैलालीमा आफ्नै घर अगाडि महिला मृत फेला परेकी छिन्। बर्दगोरीया गाउँपालिका–३ रानीकुण्डा बस्ने ४५ वर्षीया बहादुरनी चौधरी आफ्नै घर अगाडिको नालामा सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार