सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा दुई जनाको  उम्मेदवारी

58
VIEWS

सुदूरपश्चिम प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ ।
प्रदेशको सभामुख पदमा नेपाली काँग्रेस बाट मानबहादुर रावल र नेकपा माओवादी केन्द्रबाट भीमबहादुर भण्डारीको उम्मेदवारी  परेको हो ।

सत्ता समिकरण दलबाट सभामुख पदमा नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको थियो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार