सुदूरपश्चिम प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ ।
प्रदेशको सभामुख पदमा नेपाली काँग्रेस बाट मानबहादुर रावल र नेकपा माओवादी केन्द्रबाट भीमबहादुर भण्डारीको उम्मेदवारी परेको हो ।
सत्ता समिकरण दलबाट सभामुख पदमा नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको थियो ।
Discussion about this post