नाउपाकी अध्यक्ष श्रेष्ठ ले अचानक धनगढीमा ,आफ्ना साँसदलाई बोलाईन बैठकमा

23
VIEWS

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की केन्द्रिय अध्यक्ष रञ्जीता श्रेष्ठ चौशरी अचानक धनगढी पुगेकी छिन ।
धनगढी पुगे लगतै उनले आफ्ना साँसदहरुलाई बैठकमा बोलाएकी छिन । धनगढीको एक होटलमा नाउपाकी अध्यक्ष श्रेष्ठ र साँसदहरु बिच भेटवार्ता

नाउपाका साँसदले भोट नदिदा २ पटक सम्म सभामुख पाउन नसकेको सुदूरपश्चिम प्रदेश सभा बस्नु एक दिन अगाडी अध्यक्ष श्रेष्टले आफ्ना साँसदहरु सँग छलफल गर्नु लाई तर्क पुर्णरुमा हेरेको छ ।
सभामुखका लागि सत्ता गठबन्धनले माओवादीमा भीमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार