बेलडाँडीमा कर शिक्षा सम्बन्धी छलफल

85
VIEWS

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडीमा कर शिक्षा सम्बन्धी छलफल गरिएको छ ।

शुक्रबार गाँउपालिकाले स्थानीय व्यवसायीसंग कर शिक्षा सम्बन्धी छलफल गरेको हो । गाँउपालिका उपप्रमुख शान्ति नाथले करका दायार बद्धि गर्नेका लागि व्यवसायीसग छलफल गरेको बताईन ।

उपप्रमुख नाथले बेलडाँडीमा समेत थुप्रै व्यवसायी भएकाले करको दायरा बृद्धि गर्नका लागि शुरुवाती चरणमा छलफल गरिएको बताईन । बेलडाँडी गाँउपालिका २ का वडाध्यक्ष नारद सिह उ¥र्यालले व्यवसायीका पिरमर्का सम्बोधन गर्दै करतिर्न वातावरण सृजना गरिने बताए ।

व्यवसायीले अनेकन समस्या दर्शाएका थिए । उनीहरुले राज्यकै निकायबाट व्यवसायीमाथि समस्या लादिएको भन्दै सहजिकरणमा जोडदिएका छन ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार