बेलडाँडीमा इन्टरनेट चलाउन तीन महिने अफर

20
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिका भित्रका इन्टरनेट सेवा ग्राहीहरुका लागि तीन महिनाका लागि अफर आएको छ ।
वेबसर्फर कम्पनीको तर्फबाट तीन महिलना नेट लगाउनका लागि ३५ सय लाग्ने कम्पनीले जनाएको छ । कनेक्ट नेपाल वेबसर्फर कम्पनीसंग मर्ज भएपछि ग्राहकहरुका लागि तीन महिने आफर ल्याएको बेलडाँडी प्रतिनिधी लोकेन्द्र हमालले जानकरी गराउनु भयो ।

उहाँका अनुसार अफरको सुविधा लिनका लागि भोली ९ गते देखि १३ गते सम्म चवन्नी वजारमा रहेको अफिसमा आई फारम भर्नुपर्ने जानकारी गराउनु भयो । अहिले कम्पनीलाई आफ्नो अनुरोधमा उक्त अफर ल्याएको बताउदै यसको फाइदा ग्राहक बर्गमा लिन अनुरोध गर्नु भयो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार