जंगली जनावरबाट बच्न निकुञ्ज किनार वडाद्वारा साैर्य बत्ती जडान

156
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं ५ ले जंगली जनारको अातंक न्यूनीकरण गर्नका लागि निकुञ्ज किनार तिर सोलार वत्ती जडान कार्य सूरु गरेको छ ।

स्थानिय वासिको मागलाई मध्यनजर गरी रातिको समय जंगली जनावर बाट हुनथालेको अातंकलाई न्यूनीकरण गर्न सोलर वत्ती लर्गाइएको वडा नं. ५ का अध्यक्ष इन्द्र बहादुर खडकाले जानकारी गराउनु भयो । उहाँका अनुसार चितुवा गाउँमा पसेर दैनिक बाख्रा खानथालेकाले उज्यालोका कारण कम हुन सक्ने सम्भावना रहेकाले अहिलेको अार्थिक बर्षमा ४ वटा सोलार बत्ती निकुञ्ज किनार जोडेको बताए ।
सोलार बत्ती लाइट नभएका बेला समेत उज्यालो दिईराख्ने भएकाले जंगली जनावर गाउँ कम पस्ने जनाए । अागामी बर्षहरूमा समेत बत्ती थप गरिने वहाँले बताउनु भयो ।

उक्त मुख्य मुख्य जोखिम क्षेत्रमा बत्ती जडान भएपछि स्थानीय हरूलाई केही राहत हुने भएपछि उनीहरू हर्षित भएका छन् ।

पछिल्लो समयमा बेलडाँडीका विभिन्न ठाउँमा जंगली जनावरले बालिनालिको नोक्सान गर्नुका साथै दुख गरिकिसानले पालेको बाख्रा गोठमा पसि खाने गरेको छ ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार