मदन भण्डारी स्पोट्स एकेडेमी कञ्चनपुरको अध्यक्षमा बोगटी

41
VIEWS

कञ्चनपुर,
मदन भण्डारी स्पोट्स एकेडेमी कञ्चनपुरको अध्यक्षमा प्रविन बोगटी चयन भएका छन ।

 

बुधबार महेन्द्रनगरमा सम्पन्न भएको एमाले निकट मदन भण्डारी स्पोट्स एकेडेमी कञ्चनपुरको अध्यक्षमा बोगटी चयन भएका हुन ।

उपाध्यक्ष कुबेर खडका, सचिव मनोज भट्ट(अर्जुन), सह सचिव रोहित गजुरेल र कोषाध्यक्ष उपेन्द्र बहादुर शाही रहेका छन । मदन भण्डारी स्पोट्स एकेडेमीका केन्द्रीय सदस्य ओम बस्नेतको प्रमुख आथित्यमा भएको भेलाबाट अध्यक्षमा बोगटी सर्वसम्मत चयन भएका हुन ।

उनले आफुलाई पाएको जिम्मेबारी अनुरुप खेलकुद विकासका लागि लाग्ने प्रतिबद्धता जाहेर गरेका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार