राैलेश्वरमा अनेरास्ववियु सदस्य कुँवरको उम्मेदवारी फिर्ता

80
VIEWS

बेलडाँडी,
आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि उम्मेदवार रहेका एमाले निकट अनेरास्ववियुका एक जना सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।

 

रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पमा स्ववियु निर्वाचनमा सदस्यमा उम्मेदवारी दिएकी सरस्वती कुँवरले उम्मेदवारी फिर्ता लिएकी छिन ।

सोमबार कुँवरले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिदै उम्मेदवारी फिर्ता लिएकी हुन । अनेरास्ववियुबाट समानुपातिक सुचिकी उम्मेदवार कुँवरले उम्मेदवारी फिर्ताको निवेदन पेश गरेपछि निर्वाचन कार्यालयले उनको निवेदन स्वीकृत गर्दै उम्मेदवारी फिर्ता भएको जनाएको छ ।सो विषयमा उक्त संगठनभित्र शंका उत्पन्न गराईदिएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार