चुरे संरक्षण सञ्जाल कञ्चनपुरको अध्यक्षमा कुँवर

कञ्चनपुर,
चुरे संरक्षण सञ्जाल कञ्चनपुरको अध्यक्षमा रविन्द्र कुँवर चयन भएका छन ।

 

चुरे सरक्षण सञ्जाल कञ्चनपुरको ९औँ साधारण सभा तथा पाचौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कुँवर सर्वसम्मत चयन भएका हुन ।

उपाध्यक्ष मोहन बहादुर चन्द, महासचिव कलावती धामी, कोषाध्यक्ष देवकी देवी जोशी, सचिव पुष्पा कुमारी कुँवर , सदस्य लक्ष्मी कुमारी साउद, सन्तोषी महर, कर्ण बहादुर पातली, लोकराज बोहरा, दिपक राज जोशी, माया बोहरा, राजेन्द्र प्रशाद भण्डारी, भीमराज भट्ट चयन भएका छन ।

 

चुरे सरक्षण सञ्जाल कञ्चनपुरको अध्यक्षमा चयन भएका रविन्द्र कुँवरले चुरे संरक्षणका साथै वनमा आश्रित विपन्न समुदायको आयआर्जका कामकाजका कार्यक्रम ल्याउने प्रतिबद्धता जाहेर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित