माओवादी निकट अखिल नेपाल महिला संघ कैलालीको अध्यक्षमा चलाउने

24
VIEWS

कैलाली,
माओवादी निकट अखिल नेपाल महिला संघ कैलालीको अध्यक्षमा दुर्गा चलाउने ममता अध्यक्षमा चयन भएका छन् ।

 

विहिवार कैलालीको सुखडमा सम्पन्न भएको अधिवेशन भेलाले चलाउनेको संयोजकत्मा ८१ सदस्य जिल्ला समन्वय समिति चयन गरेको छ । नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तीकारीको जिल्ला अधिबेशन हिजो विहिवार कैलालीको सुखडमा सम्पन्न भएको थियो ।


कैलालीको सुखड स्थित घोडाघोडी बहुमुखी क्याम्पसमा संघका केन्द्रीय अध्यक्ष तथा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अमृता थापा मगरको प्रमुख आथित्यत तथा जिल्ला अध्यक्ष सरु कुश्मीको अध्यक्षतामा शुरु भएको अधिवेशनले नयाँ समिती चयन चयन गरेको हो ।

कैलाली जिल्लाका १३ वटै पालिकाबाट महिला नेतृहरुको उल्लेख्य सहभागिताले नयाँ नेतृत्वका लागि चलाउनेलाई चयन गरेको हो । चलाउने जनयुद्धका होनहार सिपाही पनि हुन ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार