दार्चुला समाजद्वारा उद्यमी व्यवसायीलाई सम्मान

33
VIEWS

कञ्चनपुर,
दार्चुला समाजले विभिन्न पेशा व्यवसायमा रहेका उद्यमी व्यवसायीलाई सम्मान गरेको छ ।

 

शनिबार दार्चुला समाज कञ्चनपुरले महेन्द्रनगरमा दार्चुला पुखौँली घर भई जिल्लाका विभिन्न स्थानमा बस्दै आएका उद्यमी व्यवसायीसंग छलफल एव सम्मान गरिएको हो । उद्यमी व्यवसायीको हौसला प्रदानका लागि सम्मान गरिएको दार्चुला समाजले जनाएको छ ।

दार्चुला समाजले कञ्चनपुरका विभिन्न स्थानमा रहेर उद्यमी व्यवसायी गर्दै आएका दार्चुलाबासीसंग छलफल एव सम्मान गरिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार