दार्चुला समाजद्वारा उद्यमी व्यवसायीलाई सम्मान

33
VIEWS

कञ्चनपुर,
दार्चुला समाजले विभिन्न पेशा व्यवसायमा रहेका उद्यमी व्यवसायीलाई सम्मान गरेको छ ।

 

शनिबार दार्चुला समाज कञ्चनपुरले महेन्द्रनगरमा दार्चुला पुखौँली घर भई जिल्लाका विभिन्न स्थानमा बस्दै आएका उद्यमी व्यवसायीसंग छलफल एव सम्मान गरिएको हो । उद्यमी व्यवसायीको हौसला प्रदानका लागि सम्मान गरिएको दार्चुला समाजले जनाएको छ ।

दार्चुला समाजले कञ्चनपुरका विभिन्न स्थानमा रहेर उद्यमी व्यवसायी गर्दै आएका दार्चुलाबासीसंग छलफल एव सम्मान गरिएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार