सडक स्तरीय नहुँदा चालक र व्यापारी आक्रोशित

2
VIEWS

बैतडीः बैतडीको एक ठाउँमा सडक स्तरीय नहुदा स्थानीय बासिन्दा आक्रोशित भएका छन्।
जिल्लाको पुर्चौडी नगरपालिकाको श्रीभावर –हाट सडक खण्ड स्तरीय नहुँदा उक्त ठाउँका स्थानीय र यातायात व्यवसायी मारमा परेका हुन्।

सडक स्तरीय नहुँदा यातायात व्यवसायी मार्कामा परेका छन्। लामो समय देखि सो सडक खण्डमा गाडी सञ्चालन गरिरहेका यातायात व्यवसायी रणबहादुर विष्टले सडक स्तरीय नहुँदा आफहुरु धेरै समस्यामा परेको बताए।

कच्ची सडकमा सवारीसाधन सञ्चालन गर्दा गाडी बेला बेला बिग्रिने गरेकाले ब्रिगेका गाडी मर्मतमै धेरै रुपैँया खर्च हुने गरेको व्यापारी तथा यातायात व्यवसायी विष्टले बताए।

‘गाडी चल्ने बाटो ठिक नहुँदा हामीहरु सार्है मारमा छौँ,कहिले गाडीका इन्जीन जान्छन, कहिले पट्टा टुट्छन, गाडी मर्मतमै धेरै खर्च छ, के कमाउने के बचाउने समस्या छ। उनले भने।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार