गौहत्याको आरोपमा बैतडिका एक युवा पक्राउ

7
VIEWS

बैतडी ,

बैतडीमा गौहत्याको अभियोगमा एक जना पक्राउ परेका छन्। दोगडाकेदार गाउँपालिका ३ जड्याखालीका ३६ वर्षीय रमेश भूललाई गाई मारेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

मदिरा सेवन गरी सोमबार साँझ आफ्नै घरमा पालेका ३ वटा गाईलाई काठको चिरपटले हानेर मारेको खुलेको प्रहरी निरीक्षक जोशीले बताए।

उनलाई सोमबार राती नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार