घर भित्र्याउन तयार भएको गँहुबालि मा क्षती

3
VIEWS

कञ्चनपुरः

कञ्चनपुरमा काट्न तयार भएको गँहुमा क्षती भएको छ। जङ्गली जनावर खेतमा पसेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा किसानहरूले लगाएको गहुँबालीमा क्षति पुगेको हो। गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सिमलफाँटा बस्तीमा छिरेका बँदेल तथा नीलगाईले गहुँबालीमा क्षति पुर्‍याएका हुन्।

स्थानीयवासी दानसिंह कुँवरको काट्न तयार भएको गहुँबाली बँदेल तथा नीलगाईले खाइदिएको बताएका छन्। जङ्गली जनावरको बथानले गहुँबाली खुट्टाले कुल्चेर व्यापक नोक्सानसमेत पुर्याएकाे छ। जङ्गली जनावरको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको अन्नबाली खाएर र्नोक्सानी गर्दै आएको छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार