राष्ट्रिय युवा संघ बेलडाँडीको अध्यक्षमा थापा

90
VIEWS

बेलडाँडी,
राष्ट्रिय युवा संघ बेलडाँडीको अध्यक्षमा गजेन्द्र थापा चयन भएका छन ।

शुक्रबार एमाले निकट राष्ट्रिय युवा संघ बेलडाँडीको प्रथम भेलाबाट अध्यक्षमा थापा चयन भएका हुन । राष्ट्रिय युवा संघ कञ्चनपुर सह इन्चार्ज तथा केन्द्रीय सदस्य नितेश रावलले सहमतीय आधारमा युवाको कमिटि चयन गरिएको बताए ।

उपाध्यक्ष आरती साउद, सचिव हरिस गिरी, सहसचिव भोजराज भट्ट, कोषाध्यक्ष करुण रोकाया, सदस्यमा हरिश भट्ट, दिपक विक,निरन्जन राना, करन विक, धन ब. थापा,बिरेन्द्र विष्ट, सुरेन्द्र कार्की रहेका छन ।

युवा संघ नेपालका कञ्चनपुर जिल्ला इन्चार्ज एव स्थायी कमिटि सदस्य प्रशान्त भट्टको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । प्रमुख अतिथि भट्टले नव निर्वाचित कमिटिलाई सपथ ग्रहण गराएका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार