जनज्योती माध्यामिक विद्यालयको अध्यक्षमा पाण्डेय

46
VIEWS

कञ्चनपुर,

कञ्चनपुरको जनज्योती माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा टेकराज पाण्डेय चयन भएका छन ।

बेलौरी नगरपालिका ८ कलकत्ताको जनज्योती माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पाण्डेय चयन भएका हुन । स्थानीय समाजसेवी पाण्डेय सर्वसम्मत आधारमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएको विद्यालयले जनाएको छ ।

जनज्योती माविका शिक्षक सुरेन्द्र बोहराले सर्वसम्मत आधारमा पाण्डेय अध्यक्षमा चयन भएको बताए । समाजसेवी पाण्डेयले विद्यालयको बृद्धि विकासका काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार