जनमोर्चाबाट बेलडाँडी प्रमुखका उम्मेदवार थापा चुनाव नलड्ने र पाटीको जिम्मेबारी परित्याग गरेको घोषणा

254
VIEWS

कञ्चनपुर,
राष्ट्रिय जनमोर्चा कञ्चनपुरका सचिव अहिमान थापाले चुनाव नलड्ने भएका छन । थापाले बेलडाँडी गाँउ प्रमुखको पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । अन्तत थापाले पार्टीले साथ नदिएको भन्दै उम्मेदबारीबाट ब्याक भएका छन ।
शुक्रबार थापाले आफ्नो उम्मेदबारी सहित जनमोर्चाबाट उम्मेदवारी परेका सबै उम्मेबारको उम्मेदवारी फिर्ताका लागि निवेदन दिएपनि उनको उम्मेदवारी फिर्ता भएको छैन ।
थापाको राजनीतिक दलबाट उम्मेदवारी फिर्ताका लागि पत्र नआएका कारण उनी सहित जनमोर्चाका उम्मेदवारको उम्मेदवारी फिर्ता भएको छैन । तर, पनि उनीहरुले चुनाव नलड्ने पक्षमा देखिएका छन । चुनावबाट ब्याक मात्र होईन थापाले पाटीको सचिव सहितको जिम्मेबारी परित्याग गरेको घोषणा गरेका छन । ‘चुनावमा पार्टी र सहपाठीबाट घोका भयो, ‘थापाले भने, ‘अब म लगागत सबै जनमोर्चा उम्मेदवारले बेलडाँडीमा चुनाव लड्दैन, मैले पाटीको जिम्मेबारी पनि त्यागे, तर पाटी त्यागेको छैन । प्रमुख पदमा जनमोर्चाका उम्मेदवार थापाले चुनाव नलडने घोषणा गरेसंगै अब माओवादी–समाजवादीबाट प्रमुखका उम्मेदवार ईश्वरी भट्ट, काँग्रेसका हरिचन्द्र राना र एमालेबाट अक्कल बहादुर विष्टविच प्रतिस्पर्धा हुनेछ । 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार