सभामुखको आग्रह सांसदहरूलाई मर्यादित भाषामा भनाइ राख्न 

0
VIEWS

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद बैठकमा बोल्ने सांसदरूलाई सभ्य र मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका छन्।

आइतबारको बैठकमा एमालेका एक सांसद सरकारविरूद्ध गालीगलौजमा उत्रिएपछि सरकार पक्षका सांसदले सभामुख समक्ष संसदलाई सभ्य र मर्यादित बनाउन आग्रह गरेका थिए।

सत्तापक्ष सांसदको आग्रहपछि सभामुख घिमिरेले सांसदहरूलाई संसद बैठकमा बोल्दा मर्यादित भाषाको प्रयोग गर्न आग्रह गरेका हुन्।

उनले सदनमा भनाइ राख्दा प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ घ लाई ध्यानमा राख्न अनुरोध गरे।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार