कैलालीमा बाघको आक्रमणबाट एक युबक घाइते

137
VIEWS

कैलाली:

कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।
जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका पवन आउजीलाई बाघले आक्रमण गरेको हो। २७ वर्षीय पवनलाई शुक्रवार बिहान  बाघले आक्रमण गरेको स्थानीयले बताएका छन्।

गहुँ बारीमा उनलाई बाघले आक्रमण गरेको हो। उनको हात र कानमा चोट लागेको छ। स्थानीयले हो–हल्ला गरेपछि बाघ भागेको थियो। नेपाल–भारत सीमा क्षेत्रमा बाघ देखिएको टीकापुर प्रहरीले बताएको छ।

 

घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको छ। सो क्षेत्रमा बाघले युवकलाई आक्रमण गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार