आचार्य दमाईलाई कृष्णपुर नगरपालिकाद्वारा सम्मान

46
VIEWS

कञ्चनपुर,
दलित समुदायका एक्ला आचार्य विषय उर्तिण गरेका कृष्ण दमाईलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सम्मान गरेको छ ।

कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले आचार्य दमाईंलाई आफ्नै कार्यकक्षमा सम्मान गरेका हुन । मंगलबार आचार्य दमाईलाई मेयर ओझाले दोसल्ला ओढाएर सम्मान गरेका छन ।

दलित समुदायबाट कठोर मेहनत गरेर संस्कृत विषयमा आचार्य विषय अध्ययन गरेका कञ्चनपुरका स्थानीय युवा दमाईलाई सम्मान गरिएको हो । नगर प्रमुख ओझाले यसरी नै एकेडेमिक रुपमा अध्ययन गरेर अघि बढ्नुपर्नेमा सुझाव दिएका छन । पाठ्यक्रममानै संस्कृति विषय जोड्ने नगर प्रमुख ओझाको योजना छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार