अाज परराष्ट्रमन्त्री नियुक्त हुँदै कञ्चनपुरका साउद

29
VIEWS

काठमाडौं,
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्।

आठौंपटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको निर्णय अनुसार साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन्।

स्रोतका अनुसार अाज आइतबार  दिउँसो ३ बजे साउदले सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको जनाईएको छ ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय लिने समझदारी बनेको छ। जसमध्ये यसअघि कांग्रेसले ४ जना मन्त्री मात्रै सरकारमा पठाएको छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार