सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय सचिव विष्टलाई अभिनन्दन

16
VIEWS

कञ्चनपुर,
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सचिव बिरेन्द्रराज विष्टलाई अभिनन्दन गरिएको छ ।

महेन्द्रनगर माध्यामिक नमुना विद्यालयले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सचिव बिरेन्द्रराज विष्टलाई अभिनन्दन गरेको हो ।

भीमदत्त नगरपालिका १८ कटान महेन्द्रनगर स्थित महेन्द्रनगर माध्यामिक नमुना विद्यालयले बिहीबार कक्षा १२का विद्यार्थीको विदाई कार्यक्रममा सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका विष्टलाई अभिनन्दन गरिएको छ ।

महेन्द्रनगर नमुना माविका अध्यक्ष समेत रहेका सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सचिव विष्टलाई विद्यालयका प्रद्यानाध्यापक ललित सिह साउद सहितका शिक्षक, विद्यार्थीले टिकाफुलमाया एव प्रमाण पत्र हस्तान्तरण गरेर सम्मान गरेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार