पत्रकार चौधरी बने कल्याणमाविको अध्यक्ष

कञ्चनपुर,
कञ्चनपुरका युवा पत्रकार दिनेश चौधरी एक सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका छन ।

पत्रकार चौधरी बेलौरी नगरपालिका ७ पौलाह स्थित कल्याण माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका हुन ।

रेडियो सुदूरसंचार बेलौरीका पत्रकार चौधरी कल्याण माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन ।

पत्रकारिता पेशासगै चौधरीलाई गाँउ समाजका अगुवा एव अभिभावकले अध्यक्ष बन्न आग्रह गरे अनुरुप उनी अध्यक्ष बनेका हुन । कल्याण माविको अध्यक्षमा चयन भएका चौधरीले विद्यालयको बृद्धि विकासमा प्रतिबद्धता जाहेर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित