बेदकोटका विष्णू बने, भारतको कानपुर विश्विद्यालयका टपर विद्यार्थी

118
VIEWS

कञ्चनपुर,
नेपालबाट उच्च शिक्षा हासिल गर्नका लागि भारत गएका कञ्चनपुर बेदकोटका एक स्थानीय विद्यार्थीले कानपुर विश्वविद्यालय टप गरेका छन ।
छत्रपति शाहू जी महराज कानपुर विश्वविद्यालयका विद्यार्थी विष्णू जोशीले सन २०२२ मा विश्वविद्यालय टपर विद्यार्थी बनेका हुन । बेदकोट नगरपालिका २ बसन्तथलाका स्थानीय जोशी कानपुर विश्वविद्यालयमा बिएस्सी एजी(कृर्षितर्फ स्नातक अध्ययन) गर्दै आएका छन । विश्वविद्यालयले सार्वजनिक गरेको परीक्षाफल अनुसार जोशीले तेस्रो सेमेन्टरमा विश्वविद्यालय उत्कृष्ठ विद्यार्थी बनेका हुन । गाँउकै बैजनाथ नमुना माविबाट एलएलसी उर्तिण गरेर, आईएस्सी एजी कृष्ण उच्च माविबाट गरेका थिए । आईएस्सी गरेर उच्च शिक्षाका लागि जोशी भारत गएका थिए । भारतका विश्विद्यालयमा पनि अध्ययनरत नेपाल ग्रामिण दुरदराजका विद्यार्थी उत्कृष्ठ भईरहेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार