बेलडाँडीका जोशी, बेलौरीका बिष्ट र पुनर्वासकी लोहनी भए कांग्रेस जिल्ला कार्यसमिति सदस्य, बेलौरीका खडका भए तरुण जिल्ला संयोजक मनोनित

62
VIEWS

बेलडाँडी,
नेपाली कांग्रेस कञ्चनपुरले विभिन्न ठाउँमा कृयाशिल नेता कार्यकर्ताहरुलाई मनोनित गरेको छ ।

 

कांग्रेस कञ्चनपुरले बेलडाँडीबाट हर्क देव जोशी, बेलौरीबाट विजय सिंह बिष्ट र पुनर्वासकी देबी लोहनीलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको छ भने । भने , बेलौरीका युवा नेता राम बहादुर खडका (रामु)लाई कञ्चनपुर तरुण जिल्ला संयोजकमा मनोनित गरेको हो ।

नेपाली कांग्रेस कञ्चनपुरले विभिन्न पद ठाउँमा मनोनित गर्दा पार्टीको मुल्याङ्कनमा क्षेत्र नं.१ बाट यी नेताहरु मनोनितमा परेको कांग्रेस कञ्चनपुरले जनाएको छ ।

मनोनित भएकाहरुले पार्टीको निति सिद्धान्त अनुरुप कार्य गर्ने बताएका छन् । सामाजिक संजालमा यी नेता कार्यकर्ताहरुलाई बधाईको ओइरो लागेको छ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार