बेलडाँडीको तेक्वान्दो डोजाङ्ग ग्रेडिङ्ग सम्पन्न

180
VIEWS

बेलडाँडी,

कञ्चनपुरको सर्वे भवन्तु तेक्वान्दो डोजाङ्ग बेलडाँडीको ग्रेडिङ्ग सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमका विच सर्वे भवन्तु तेवान्दो डोजाङ्ग बेलडाँडीको ग्रेडिङ्ग सम्पन्न भएको हो । सर्वे भवन्तु तेक्वान्दो डोजाङ्ग बेलडाँडीका प्रशिक्षक भुपेन्द्र रानाले विभिन्न तहका खेलाडीको ग्रेडिङ्ग परीक्षा गरिएको बताए ।

कार्यक्रममा जिल्ला खेलकुद परिषद् कञ्चनपुरका प्रशिक्षक राजेन्द्र कुमार भण्डारी प्रमुख अतिथि रहेका थिए, भने राष्ट्रिय तेक्वान्दो संघ नेपाल सुप प्रदेश सहसचिव कैलास भण्डारी, शिवनगर डोजाङ्गका प्रशिक्षक शुभम् चौधरी सहितको सहभागिता रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार