बेलडाँडीमा भोली मंगलबार स्थानीय विदा

बेलडाँडी,

बेलडाँडीमा भोलि मंगलबार स्थानीय सार्वजनिक विदा दिईएको छ ।

पालिकाले अाज एक विज्ञप्ति जारीगर्दै मंगलवार १६ गते सार्वजनिक विदा दिएको जनाएको छ । पालिका अध्यक्ष हरिश्चन्द्र रानाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ जेष्ठ १६ गते शुक्ल पक्ष दशमी तिथिमा पर्ने गंगा दशहरा पर्वको पावन अवसरमा सम्पुर्ण बेलडाँडी गाउँवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

 

साथै सो अवसरमा बेलडाँडी गाउँपालिका क्षेत्र भित्र स्थानीय बिदाको रुपमा सार्वजनिक बिदा प्रदान गरिएको व्यहोरा सवैमा जानकारीका लागि अनुरोध गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित