धनगढीः
धनगढीको बेहडाबाबा मेलामा भद्रगोल भएको आज मङ्गलवार मेला स्थलमा घटेका घटना र देखिएका दृश्यले पुष्टि गरेको छ। धनगढी(१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरमा हरेक वर्ष गङ्गा दशहराका दिन देखी चार दिनसम्म मेला लाग्ने उक्त मेला यस र्वष भने भद्रगोल भयको छ । मन्दिर व्यवस्थापन समितिले मेला व्यवस्थापनमा लापरबाही गरेकाले यो घटना घतना घटेको हो
मेला हेर्न गएका दुइ जनाको ज्यान गएको छ ।
बेहडाबाबा मेलाको व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा धनगढी उपमहानगरपालिका १६ पथरीमा कैलाली गाँउका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले एक साईकलयात्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका धनगढी(१ पशुपति टोलका ३६ वर्षीय अमृत सोवाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ।
Discussion about this post