ईन्टरनेशनल स्कुलका विद्यार्थीद्वारा सरसफाई

17
VIEWS

कञ्चनपुर,
कञ्चनपुर महेन्द्रनगरको ईन्टरनेशनल स्कुलका विद्यार्थीले सरसफाई गरेका छन ।

बिहीबार ईनटनेशन पब्लिक स्कुलले वडा प्रहरी कार्यालयसंगको सहकार्यमा महेन्द्रनगर बसपार्क र विद्युत क्षेत्रमा जनचेतनामुलक सरसफाई गरेको हो ।

ईन्टरनेशनल स्कुलका प्रिन्सिपल राजेन्द्र भट्टले सचेतनाका लागि सरसफाई गरिएको बताए । कक्षा १०का विद्यार्थीले सरसफाई गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार