बेलडाँडीमा स्वतन्त्र पार्टीको प्रभाव बढ्दै

108
VIEWS

बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव दिनप्रतिदिन बढ्दै गएको छ ।

बेलडाँडी राष्ट्रिय स्वतन्त्र पार्टी फेसबुक मार्फत संगठन विस्तारको कार्य भइरहेको जनाइएको छ । उक्त साइडमा पार्टीमा आबद्ध भई सदस्यता लिएका नागरिकहरुले पार्टी कमिटी संग समन्वय गरी क्षेत्रीय कमिटीका लागि निर्वाचन भइरहेको कारण जनाउदै निर्वाचन प्रकृयामा भाग लिनका लागि जनकारी गराउदै विदेशबाट समेत भोट गर्ने सकिने जनाइएको छ ।

पछिल्लो समयमा स्वतन्त्र पार्टीमा जानेको संख्या देशभर बढेको छ । न्युज ट्वान्टी फोरमा सिधा कुरा जनता संगका पुर्व प्रस्तोता रवि लामिछानेले खोलेको पार्टीमा युवाहरु बढी आक्रसित बनेका छन् । पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेको पार्टीमा जनाको संख्या ह्वात्तै बढेको छ ।

यसको प्रभाव बेलडाँडीमा समेत निकै पर्न थालेको छ । अहिले सम्म यसको बढी प्रभाव वडा नं.३ र ४ मा परेको छ भने अन्य वडामा समेत सबैको मन जित्न यो पार्टी सफल बनेको छ । पुराना पार्टीबाट वाक्कदिक्क भएका नेता कार्यकर्ताहरुको रोजाइमा उक्त पार्टी परेको छ । केहि फरक राम्रो गर्नुपर्छ भन्ने युवा सोचका साथ यो पार्टीको उदय भएको हो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार