बेलडाँडीबाट नेकपा एमाले प्रदेश सदस्यमा थापा र गिरी मनोनित

409
VIEWS

बेलडाँडी,
नेकपा एमाले प्रदेश सदस्यमा बेलडाँडीबाट अभिमान थापा, मोहन गिरी र उनकी धर्म पत्नी कल्पना गिरी मनोनित भएका छन् ।

 

आज शुक्रवार प्रदेश कमिटीको बैठकले प्रदेश कमिटी विस्तारका क्रममा उनीहरुलाई समेत मनोनित गरेको हो । यस्तै अन्य ठाउँबाट थुप्रै नेता कार्यकर्ताहरुलाई प्रदेश कमिटिमा चयन गरेको एमाले श्रोतले जनाएको छ ।

 

एमालेमा प्रवेश गरे यता देखि उनीहरु जिम्मेवारी विहिन थिए । एक बर्ष अगाडी थापा राष्ट्रिय जनमोर्चा पार्टीको जिल्ला सचिव त्यागेर एमाले प्रवेश गरेको थिए भने गिरी दामपत्य माओवादी केन्द्रका नेता थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार