बेलडाँडी,
नेपाली कांग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधी जनक धामीले विभिन्न कारण देखाउदै पार्टी परित्यागको घोषण केहिदिन पहिला सामाजिक सञ्जाल फेसबुकद्धारा सार्वजनिक गरेका थिए ।
उनले आफ्ना शुभचिन्तकहरुलाई आफु राजनितिबाट टाढा नभएको र पार्टीमा हैकमवाद व्याक्तीवाद हावी भएका कारण आफुले कांग्रेस परित्याग गरेको बताए । कांग्रेसमा ४ दशक लामो राजनिति गरेका धामीको पार्टीले कुनै मुल्याङ्कन नगरिदिदा पार्टी परित्याग गर्न बाध्यता जस्तो देखिएको उनका शुभचिन्तकहरुले बताए ।
धामीले आज बेलडाँडी गाउँपालिका वडा नं.२ को मुटु चवन्नी वजारमा एक अन्तरकृया कार्यक्रमको आयोजना गर्दै भने अहिले यी पुराना पार्टीहरुमा गलत प्रवृत्ति हावी भएकाले विकासप्रेमीहरु सबै एकढिक्का हुनुपर्नेमा वहाँले जोड दिनु भयो । धामी स्वतन्त्र भएका छन् ।
भिडियो सहित






















Discussion about this post