संसदमा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री प्रकाशशरण  महत

1
VIEWS

आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिइरहेका छन्। अर्थमन्त्री महतले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेका थिय ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि लगतै संसदमा बजेटमाथि छलफल सुरू भएको थियो। उक्त छलफल आइतबार सकिएको थियो।

छलफलका क्रममा सत्तापक्ष दलकै सांसदहरूले बजेटमाथि प्रश्न उठाएका छन्। नेपाली कांग्रेसका सांसद गगन थापा, प्रदीप पौडेल, एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका माधवकुमार नेपाल लगायतले बजेटमाथि प्रश्न उठाएका थिए।

ती सबै प्रश्नहरूको जवाफ आज अर्थमन्त्रीले दिदैछन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार