पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले तालिका बनाएको छ अर्थमन्त्री महत

काठमाडौँ :

 

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च लाई अझै प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको
जानकारी दिईएका छन ।

अर्थमन्त्री महतले आव २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले पुँजीगत खर्च बढाउन कार्यतालिका सहित प्रभावकारी कार्यान्वयनको मोडालिटी बनाएको जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित